बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • गोठ सफा गर्ने क्रममा बिजुलीको नाङ्गो तारमा टाँस्सिएर महिलाको मृत्यु
समाचार

गोठ सफा गर्ने क्रममा बिजुलीको नाङ्गो तारमा टाँस्सिएर महिलाको मृत्यु

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गाईको गोठ सफा गर्ने क्रममा बिजुलीको नाङ्गो तारमा टाँस्सिएर गम्भिर बिरामी भएकी बहुदरमाई गाउँपालिकाको वडा नं १ निवासी वर्ष ५८ की चान्दतारा देवीलाई उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव परीक्षणका लागि वीगञ्जको नारायणी अस्पतालमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार