बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • गर्मीमा अमृत भन्दा कम हुँदैन नरिवलको पानी, यस्ता छन् अरु फाइदाहरु…
समाचार

गर्मीमा अमृत भन्दा कम हुँदैन नरिवलको पानी, यस्ता छन् अरु फाइदाहरु…

गर्मी महिना छिटो र छरितो कपडा लुगा लगाउनेका लागि फाईदै भएतापनी खाना नरुच्ने , घामले पोल्ने , छाला सम्बन्धी कैयौ रोघ लाग्ने हुनाले धेरैलाई मन नपर्न सक्छ । गर्मिमा यदी हामीले नरिवलको पानीले मुख धोएमा यस्ता फाईदा हुन्छन् ।

। यदी तपाईको अनुहारमा दाग छ भने नरिवलको पानीले मुख धुनुस् । अनुहारको दाग सजिलै हट्ने छ । अनुहारमा प्रकृतिक ग्लो आउनुको साथै अनुहारमा चमक पनि आउछ ।

आँखाको तल कालो धब्बा छ भने नरिवलको पानीले मुख धुनु निक्कै फाईदजनक मानिन्छ । रुईमा नरिवलको पानी हालेर कालो धब्बामा लगाउनुस् तपाईंइको त्यो कालो धब्बा हटेर जान्छ । तपाईलाई सफा अनुहारका साथ गोरो अनुहार बनाउन चाहनुहुन्छ भने पनि नरिवलको पानी अती उपयोगी सिद्ध मानिन्छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै