बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • सिकलसेल बिरामीको निःशुल्क परीक्षण
समाचार

सिकलसेल बिरामीको निःशुल्क परीक्षण

दाङको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको निःशुल्क सिकलसेल एनिमिया रोगको खोजपड्ताल शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका स्थानीय ।

स्वास्थ्य परीक्षणपछि सिकलसेल पहिचान भएका बिरामीलाई निःशुल्क उपचार र राहतको व्यवस्था गर्ने स्वास्थ्य शाखाका प्रमुख नारायण घर्तीले जानकारी दिनुभएको छ । शिविर यही असार १४ गतेसम्म सञ्चालन हुनेछ । तस्बिरः रीता लामा

चर्चामा

सम्बन्धित समाचार