बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • मेरी बास्सै छाडेपछि यस्तो रोमान्टिक अवस्थामा पत्निसँग भेटिए बल्छी ध्रुवे
समाचार

मेरी बास्सै छाडेपछि यस्तो रोमान्टिक अवस्थामा पत्निसँग भेटिए बल्छी ध्रुवे

काठमाडौं । हास्यव्यङग्य क्षेत्रमा निकै चर्चा कमाएका चर्चित कलाकार हुन् मरिचमान श्रेष्ठ उर्फ बल्छी धुव्रे । चर्चित टेलिसिरियल ‘जिरे खुर्सानी’ बाट कलाकारितामा पाइला चालेका बल्छी धुव्रेले केहि समय अघि सम्म मिडिया हबबाट प्रसारित चर्चित टेलिसिरियल ‘मेरी बास्सै’को स्क्रीप्ट लेख्नेदेखि सम्पुर्ण कुराहरु सम्हालिरहेका थिए । तर केहि समय अघि उनले मिडिया हबसँगको विवादका कारण मेरी बास्सै टिमबाट अलग्गिएका छन् ।

कलाकारितामा धेरै अनुभव बटुलेका उनले पछिल्लो समय भने अभिनय छाडेर फुटसलमा लागेका छन् । उनले हाल फुटसल बिजनेस सुरु गरेका छन् । अहिले उनी मेरी बास्सै टिमलाई अल्पविराम लगाएर बिजनेसमा समय दिइरहेका छन् । हेर्नुहोस् हास्यकलाकार बल्छी धुव्रे र उनकी श्रीमतीसँग हामीले गरेको यो रमाइलो कुराकानीको भिडियो !

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै