शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • बालिकालाई सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
समाचार

बालिकालाई सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार राति उर्मा गाउँ नजीकको जङ्गलमा लगेर एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका फट्टुलाल चौधरी, झगरु चौधरी र विजय चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।

बालिकालाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार