सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • प्राकृतिक प्रकोपमा परी ६ महिनामा २३ जनाको मृत्यु
समाचार

प्राकृतिक प्रकोपमा परी ६ महिनामा २३ जनाको मृत्यु

यस वर्षको शुरुदेखि हालसम्म भियतनाममा भएका प्राकृतिक प्रकोपका कारण २३ व्यक्तिको मृत्यु वा बेपत्ता भएका कृषि तथा ग्रामीण विकास मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

बाढी, पहिरो र आँधीजस्ता प्राकृतिक प्रकोपका कारण ३ सय ३७ अर्ब भियतनामी डोङ्ग अर्थात १ करोड ४७ लाख अमेरिकी डलर बराबरको आर्थिक नोक्सान पनि भएको छ ।

सन् २०१८ मा भियतनाममा प्राकृतिक प्रकोपबाट २२४ व्यक्ति मृत्यु र बेपत्ता भएका थिए । यस प्रकोपबाट गत वर्ष २० ट्रिलियन भियतनामी डोङ्ग बराबरको अर्थिक नोक्सानी भएको बताइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै