मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
समाज

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौ, बैशाख १२ – लकडाउनको समयमा भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा अजय श्रेष्ठ रहेका छन् ।

बिहीबार मध्यपुरथिमी नगरपालिका ३ कौशलटारमा बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत थिमिका प्रहरीका अनुसार घाइते श्रेष्ठको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै