बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • विद्यार्थीले पकेट खर्चका लागि उत्पादन गरेको गोलभेडाले बजार पाएनन्
फोटो ग्यालरी

विद्यार्थीले पकेट खर्चका लागि उत्पादन गरेको गोलभेडाले बजार पाएनन्

लम्की, ११ वैशाखः कैलालीको टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटमा अध्ययनरत विद्यार्थीले पकेट खर्चका लागि उत्पादन गरेको गोलभेडा । लकडाउनका कारण यहाँ उत्पादित दैनिक तीन क्वीन्टल गोलभेडाले बजार नपाए खेर गएपछि उनीहरु चिन्तित भएका छन् । तस्वीरः दुर्गा देवकोटा/रासस

चर्चामा

सम्बन्धित समाचार