मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • पैदल यात्राबाटै घर फर्किनेको लर्को
समाज

पैदल यात्राबाटै घर फर्किनेको लर्को

खोटाङ, ११ वैशाखः अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौँको विभिन्न ठाउँमा बस्दै आएका जिल्लावासी घर फर्कने क्रममा जयरामघाटस्थित हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गराउन लामबद्ध ।

कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेको लकडाउनका कारण यातायात साधन सञ्चालित नभएपछि सयौँको सङ्ख्यामा पैदल यात्रा गर्दै जिल्ला भित्रिने क्रम जारी छ । तस्वीरः केदार मगर/रासस

चर्चामा

सम्बन्धित समाचार

भर्खरै