मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • मातातीर्थ औँशीका दिन आमालाई सम्झिदै
फोटो ग्यालरी

मातातीर्थ औँशीका दिन आमालाई सम्झिदै

बन्दाबन्दीका कारण सुनसान देखिएको काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थमा बिहीबार आमाको सम्झनामा जल चढाउँदै स्थानीय । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक वर्ष लाग्ने मेला यो वर्ष स्थगित गरिएको छ । तस्वीरः रत्न श्रेष्ठ/रासस

चर्चामा

सम्बन्धित समाचार

भर्खरै