मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • ज्ञानेन्द्र शाही पक्राउ परेपछि गरिश्माले दिइन् अहिलेसम्मकै कडा चेतावनी
समाचार

ज्ञानेन्द्र शाही पक्राउ परेपछि गरिश्माले दिइन् अहिलेसम्मकै कडा चेतावनी

ललितपुर । ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ परेको छ । लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरको सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको हो । लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।

लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेर्नुहोस के भनिन त यी युवतीले, गरिश्मा शर्मा अहिले चर्चामा छिन ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै