मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • दिपकको विवाह कथा:प्रेमिकसँग छुटेपछी बहिनी भनेर बोलाउनेलाई दुलही बनाए (भिडियो)
मनोरञ्जन

दिपकको विवाह कथा:प्रेमिकसँग छुटेपछी बहिनी भनेर बोलाउनेलाई दुलही बनाए (भिडियो)

१७ वर्षको किशोरावस्थामा २०४४ साल फागुन २५ गते उनको बिहे भएको थियो । गिरीले फेसबुकमा श्रीमतीसहितको तस्वीर पोष्ट गर्दै लेखेः ‘मेरो माया ९९ तिम्रो माया सय, थाहै नपाई ३० वर्ष कति चाँडै गए । साथ, सहयोग, माया, स्नेह, जिम्मेवारी सबैका लागि तिमीलाई धन्यवाद ।’काठमाडौंको थानकोट घर भएका गिरीले आफ्नै गाउँकी मेनुकालाई दुलही बनाएर भित्र्याएका थिए ।

उनीहरुका अहिले २ छोरा र एक छोरी छन् । एक छोरा र एक छोरीको विहेवारी पनि गरिदिइसकेका छन् दिपकले । सिनामंगलमा पनि उनले घर बनाएका छन् । दिपकराज सानैदेखि पढाईमा कमजोर थिए । उनको रुची कोर्सबुकमा भन्दा सिनेमामा अत्यधिक थियो । ‘सिनेमा नहेरेको त दिनै हुँदैनथ्यो,’ उनी भन्छन्, ‘कहिले त दिनमा तीन वटासम्म हेथेँ ।’ भिडियो हेर्नुस्…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै