मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • अलपत्र परेका यात्रु घर जान पाए
फोटो ग्यालरी

अलपत्र परेका यात्रु घर जान पाए

लमही, ८ वैशाखः लकडाउन अवधिमा विभिन्न जिल्लाबाट हिँडेर आफ्नो घर जान दाङ आइपुगेका नागरिक । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाई, तुलसीपुर उपमहानगरपालिका र यस क्षेत्रका क्रियाशील संघ संस्थाको समन्यमा बाटोमा अलपत्र परेका यात्रीलाई खाना खुवाएर गाडीको व्यवस्था गरी उनीहरुलाई घर पठाउन लागेको हो । तस्वीरः बालाराम खड्का/रासस

चर्चामा

सम्बन्धित समाचार

भर्खरै