बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • चलचित्र भन्दा पनि प्रेमका कारण चर्चामा रहेकी अभिनेत्री सुष्मिता सेनको कपल योगा भाइरल
मनोरञ्जन

चलचित्र भन्दा पनि प्रेमका कारण चर्चामा रहेकी अभिनेत्री सुष्मिता सेनको कपल योगा भाइरल

एजेन्सी । बलिउड चर्चित नायिका सुष्मिता सेन पछिल्लो समय आफ्ना कारण भन्दा पनि पारिवारिक चहल पहल र ल फ डा का कारण मिडियामा छाइरहेकी छिन् । दर्जनौ जति हिट फिल्ममा अभिनय गरिसकेकी सुष्मिताले सन् १९९४ मा मिस युनिभर्सको उपाधि पनि हात पारेकी थिइन् । उनी बलिउडमा फेसनका कारण पनि चर्चामा रहने गर्दछिन् ।

सुष्मिता सेन निकै समयदेखि आफ्नो ब्वाइफ्रेन्ड रोहमन शाललाई लिएर चर्चामा थिइन्। केहि समय पहिला उनको ब्रेकअप हल्ल्ला फैलिएको थियो । अब उनिहरु विवह गर्ने सोचमा रहेका छन् ।

सुस्मिताका भाइ राजीव सेन र बुहारी चारु असोपाको हनिमुन सकिए लगत्तै यो जोडिबिच खटपट सुरु भएको समाचारहरु भारतीय मिडियामा छाइरहेका छन् । पछिल्लो समय उनले योगा सिकाएको तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

चर्चामा

सम्बन्धित समाचार