बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • गु प्ता ङ्ग का रौँ काट्दा स्वास्थ्यमा ग म्भी र समस्या देखिन्छ : अध्ययन
स्वास्थ्य

गु प्ता ङ्ग का रौँ काट्दा स्वास्थ्यमा ग म्भी र समस्या देखिन्छ : अध्ययन

एजेन्सी । अधिकांश मानिसहरु आफ्नो गु प्ता ङ्ग को रौँ काट्ने गर्छन् । शरीरको अन्य ठाउँको तुलनामा गु प्ता ङ्ग क्षेत्रमा रौंको वृद्धि विकास बढी हुने भएकाले पनि मानिसहरु गु प्ता ङ्ग का रौंहरु पटक/पटक खौरिने वा छोट्याउने गर्छन् । तर, यो बानी स्वास्थ्यका हिसावले हा नि कारक रहेको एक अध्ययनले दाबी गरिएको छ ।

केही समय अघि अमेरिकामा गरिएको अध्ययनकाअनुसार गु प्ता ङ्ग को रौँ काट्नु स्वास्थ्यका लागि अहित हुनेछ । गु प्ता ङ्ग क्षेत्रका रौं नकाट्ने मानिसको तुलनामा काट्नेलाई यौ न ज न्य सं क्र मणको जोखिमको बढी ख त रा हुने अध्ययनको दाबी छ ।

अमेरिकामा १८ देखि ६५ वर्ष उमेर समूहका साढे ७ हजार भन्दा बढी मानिसहरुमा गरिएको एक अध्ययनले गु प्ता ङ्ग क्षेत्रका रौं काट्ने मानिसहरुमा यौ न जन्य सं क्र मण ख त रा ८० प्रतिशत भन्दा बढी रहेको देखाएको छ । शोधकर्ताका अनुसार गु प्ता ङ्ग क्षेत्रका रौं खौरिनु वा छोट्याएमा छाला फाट्न सक्छ जसका कारण भाइरस सहजै शरीरमा प्रवेश गर्न सक्छ ।

चर्चामा

सम्बन्धित समाचार