मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • पोखरा केन्द्रविन्दु भएर भूकम्पको धक्का
Breaking News

पोखरा केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । पोखरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान भूकम्पको धक्का महशुस गरिएको हो । आज बिहान ११ बजेर १५ मिनेटमा पोखरालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको स्रोतले जनाएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार शनिबार कास्कीको पुरन्चौरलाई केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको हो । भुकम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए । उक्त भुकम्पको धक्का पोखरा आसपासका क्षेत्रमा पनि महशुस गरिएको स्रोतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै