बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक वि रु द्ध मु द्दा
स्वास्थ्य

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक वि रु द्ध मु द्दा

धादिङ, ६ वैशाखः बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक वि रु द्ध मु द्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठ वि रु द्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मु द्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्र ह री नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

स्वास्थ्यचौकीको एम्बुलेन्सले सुरक्षा सामग्री नभएको भनेर बिरामी बोक्न नमानेको तर निजी मेडिकलको सामान बोकेर हिँडेको गाउँबासीले फेला पारी एम्बुलेन्ससमेत तो ड फो ड गरिदिएका थिए । बिहीबार प क्रा उ गरिएका अ भि यु क्त लाई हि रा स त मा राखेर अ नु सन्धा न गर्नका लागि म्या द थप गरिएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार