बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • पत्नीले चि र्प ट प्र हा र गरी गरिन पतिको ह त्या
समाज

पत्नीले चि र्प ट प्र हा र गरी गरिन पतिको ह त्या

स्वर्गद्वारी, ६ वैशाखः प्युठानको मर्कावाङमा पत्नीले चि र्प ट ले पतिको टा उ का मा प्र हा र गरी ह त्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले ह त्या गरेको अभियोग लगाइएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित माइतीघर बस्दै आएकी पत्नीलाई लिन जाँदा दुवैबीच सा मा न्य घरायसी वि वा द भई पत्नीले दाउराको चि र्प ट ले पतिको टा उ का मा प्र हा र गरेको बताइएको छ ।

श्रीमतीको प्र हा र बाट ग म्भी र घा इते अधिकारीको शुक्रबार राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । भाउज्यू र उनका बाबुले मिलेर दाइको ह त्या गरेको आ रो प मृ त क का भाइ हेमराजले लगाउनुभएको छ ।

श्रीमतीले आफूले चि र्प ट ले प्र हा र गरेको स्वीकारेको र ह त्या मा अन्य व्यक्तिको सं ल ग्न ता भएनभएको अ नु सन्धान शुरु भएको प्र ह री ले जनाएको छ । श व परीक्षणपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्र ह री कार्यालय दाङका प्र ह री नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार