मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • औषधि बोकेर हिडेका दुई महिला र एक पुरुष माथि कलंकीमा प्रहरीको कु ट पि ट
स्वास्थ्य

औषधि बोकेर हिडेका दुई महिला र एक पुरुष माथि कलंकीमा प्रहरीको कु ट पि ट

काठमाडौ, बैशाख ५ -विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट कयौ देशमा लकडाउन गरएको छ । यो समयमा घर बाहिर निस्कनु आफैलाई जोखिम पुर्ण रहदै आएको छ । त्यस्तै काठमाडौंको कलंकीमा बिरामिलाई औषधि लिन बाहिर निस्केकी महिला माथि प्रहरीले नि र्घा त रुपमा कु ट पि ट गरेका छन्। उक्त दुई महिला र एक पुरुष औषधि लिएर फर्किंदै गरेको अबस्थामा उनिहरुलाई नि र्म म रूपमा कु ट पि ट गरेका हुन् ।

हातमा औषधि लिएर फर्केका उनिहको बोली सुन्न नपाउदै प्रहरीले नि र्घा त कु ट पि ट गरिएको बताइएको छ । उनिहरुले प्रहरीलाई भनेका थिए । हामि औषधि किनेर फर्किएका हौं र बिना काममा बाहिर निस्केका होइनौ लकडाउनको समयमा हामि बाहिर निस्कन चाहादैनथेउ तर बिरामिका लागि यो औषधि महत्वपुर्ण रहेका कारण लकडाउनको उ ल्घ न गर्दै बाहिर आएका हौ प्रहरीको उक्त घटना बिहीबार साँझको हो । यो घ ट ना हेल्थपाटी युट्युबले आफ्नो भिडियोमा राखेको छ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै