मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • स्विमिगं पुलमा अहिलेसम्मकै हट अवतारमा सुन्दरी उर्वशी
मनोरञ्जन

स्विमिगं पुलमा अहिलेसम्मकै हट अवतारमा सुन्दरी उर्वशी

काठमाडौं । भारतीय सुन्दरी नायिका उर्वशी रौतेलाको सुन्दरताको मिडियाले खुलेर तारिफ गर्ने गरेका छन् । जसका कारण पनि उनको चर्चा चाहिने भन्दा बढेको होला । चर्चामा नै रहेका बेला यि सुन्दरी विबादमा पनि आइरहेकी छिन् ।

यसैबिच हालै उनले स्विमिगं पुलमा सुट गरेको हट अवतारको तस्विरले धेरैलाई घायलकायल नै बनाएको छ । ब्रा र पेन्टीमा मात्र सजिएर उनले दिएको कामुक पोजको तस्विर इस्टाग्राममा भाइरल नै बन्न पुगेको छ । उर्वशीले इन्स्टाग्राममा यसअघि पोष्ट गरेका फोटो र भिडियोहरुले पनि भाइरल रुप नै धारण गर्दै आइरहेका छन् ।

 

View this post on Instagram

 

Refer to me as a Goddess, I’m tired of being modest . . . . . . . . . . . . . . . . . . . . . . . . . . . #love #UrvashiRautela

A post shared by URVASHI RAUTELA Actor (@urvashirautela) on

चर्चामा

सम्बन्धित समाचार

भर्खरै