मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • आँचलले लेखिन् आलोचकहरुलाई मन रुवाउँने पत्र,धनको पछि लागि,पललाई धोका दि सुन्दा चित्त दुख्यो (भिडियो हेर्नुहोस)
मनोरञ्जन

आँचलले लेखिन् आलोचकहरुलाई मन रुवाउँने पत्र,धनको पछि लागि,पललाई धोका दि सुन्दा चित्त दुख्यो (भिडियो हेर्नुहोस)

मलाई माया गर्ने, घृणा गर्ने सबै सबैलाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गाली स्वभाविक हो, जे होस् माया मार्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु । मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियोहरु मन पराइदिनुहुन्छ र भ्याइनभ्याई म्युजिक भिडियोहरु गरिरहेको छु । चार वर्ष अघि किशोरावस्थामा रमाईरहेकी एउटा किशोरीले नायिकाको परिचय पाउनुमा तपाईहरुकै ठूलो देन छ ।

मेरो परिचयमा धेरथोर किन नहोस् यहाँहरुको समय र पैसाको लगानी छ । त्यसैले त मैले बाटो बिराउँदा बोल्न, सम्झाउन तपाईहरुलाई छुट छ । किनकी म धेरैको छोरी वा बहिनी र थोरैको दिदी हुँला । आलोकाँचो उमेरमा गरिएका कतिपय निर्णयहरु सबै सहि नै हुन्छन् भन्ने छैन । यद्यपि, हरेक निर्णय गर्दा म आफ्नो उमेरभन्दा बढी परिपक्व हुने कोसीस चाहिँ गरिरहेकै हुन्छु । बिहेको निर्णय पनि त्यसैको एउटा प्रतिफल हो । भिडियो हेर्नुहोस…

चर्चामा

सम्बन्धित समाचार