बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • सनसिटी अपार्टमेन्टको कौसीबाट नियाल्दै
फोटो ग्यालरी

सनसिटी अपार्टमेन्टको कौसीबाट नियाल्दै

काठमाडौँ, ३ बैशाखः काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा लकडाउनका बेला कौसीबाट बाहिर नियालिरहेको एक परिवार । त्यहाँ कोरोना भाइरस लागेका दुई सङ्क्रमित भेटिएको पुष्टि भएको छ । अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ । त्यहाँ करीब १५ सय मानिस बस्ने गरेका छन् । । तस्वीरः प्रदीपराज वन्त/रासस

चर्चामा

सम्बन्धित समाचार