बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • बल्छी थापेर माछा मार्दै स्थानीयबासी
फोटो ग्यालरी

बल्छी थापेर माछा मार्दै स्थानीयबासी

धादिङ, २ बैशाखः त्रिशुली नदी संलिएपछि नदितर्फ मानिसको आकर्षण बढेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट बचाउन गरिएको बन्दाबन्दी (लकडाउन) पछि पर्यटकीय नदि त्रिशुली कञ्चन सङ्लो भएको छ । त्रिशुली नदि सफा र कञ्चन भएपछि नदीमा बल्छी थापेर माछा मार्दै स्थानीयबासी । तस्वीरः सीताराम अधिकारी/रासस

चर्चामा

सम्बन्धित समाचार