बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • सचिन सेढाइको स्वर रहेको नियर मिररको भिडियोले राम्रो चर्चा पायो
मनोरञ्जन

सचिन सेढाइको स्वर रहेको नियर मिररको भिडियोले राम्रो चर्चा पायो

काठमाडौँ । लकडाउनका कारण घरमा नै बसीरहेका आफ्ना फ्यानहरुलाई गायक सचिन सेढाइले मनोरञ्जनात्मक सामाग्री पस्किएका छन् । सचिन सेढाइको स्वर रहेको नियर मिरर किन बोलेको गीतको भिडियो सार्वजनिक भए लगत्तै भिडियोले राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।

जसमा शब्द र संगीत पनि नियर मिररकै रहेको छ भने गीतार र स्वर सुरंजन प्रधानको पनि रहेको छ । त्यस्तै गीतारमा करिम राना पनि रहेका छन् । निर्देशन र छायांकन दोनी रावनको रहेको गीतले पूर्ण रुपमा मनोरञ्जन दिने निर्माण यूनिटले जनाएको छ । हेर्नुहोस् भिडियो…

चर्चामा

सम्बन्धित समाचार