मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • लगडाउनको बेला श्रीमानले श्रीमतीलाई यो के गरे
समाज

लगडाउनको बेला श्रीमानले श्रीमतीलाई यो के गरे

राँझा, २ वैशाखः बाँकेको वैजनाथ गाउँपालिका –२ नौबस्तामा पतिको कु*टाइबाट एक महिलाको मृ*त्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कु*टपिट गर्दा ग*म्भीर घा*इते भएकी पत्नी दिलमायाको आज मृ*त्यु भएको हो ।

घाइते दिलमायालाई घट*नाको तीन दिनपछि आज बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको केहीबेरमै मृ*त्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार मदि*रा सेवनका विषयमा सामान्य वि*वाद हुँदा रिसको आवेगमा बलसिंहले श्रीमतीलाई धकेल्दा भित्तामा ठो*क्किएर चोट लागेको थियो । तीन दिनसम्म पनि उपचार नपाएपछि दिलमायाको आज मृ*त्यु भएको हो । शव शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । अभियुक्त बलसिंहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले निय*न्त्रणमा लिएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार