बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • दुनियाँ लकडाउन बसेको बेला, म तिमिलाई भेट्न आउ कसरी ?
विचित्र संसार

दुनियाँ लकडाउन बसेको बेला, म तिमिलाई भेट्न आउ कसरी ?

‘कसैले सेतो कात्रो ओडेको बेला ! कसैले सेतो कात्रो ओडेको बेला
म नयाँ लुगाँ लाउँ कसरी ?
विश्वनै शेकमा डुबेको बेला, विश्वनै शेकमा डुबेको बेला
म शुभकामनाको गीत गाउँ कसरी ?
कसैले सेतो कात्रो ओडेको बेला १
म नयाँ लुगाँ लाउँ कसरी ?

तिमि रात दिन भेट्ने मात्र कुरा गरछौँ ,
दुनियाँनै लकडाउन बसेको बेला, दुनियाँनै लकडाउन बसेको बेला,
म तिमिलाई नै भेटन आउ कसरी
विश्वनै शेकमा डुबेको बेला, विश्वनै शेकमा डुबेको बेला
म शुभकामनाको गीत गाउँ कसरी ?

अप्सारा बानिया,
फेदिखोला १-स्याङजा

चर्चामा

सम्बन्धित समाचार