मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • लकडाउन उल्लंघन गरेको भन्दै ४ महिला सहित दुइं जनालाई गो*ली हानियो
राष्ट्र

लकडाउन उल्लंघन गरेको भन्दै ४ महिला सहित दुइं जनालाई गो*ली हानियो

काठमाडौ, १ बैशाख- यतिबेला प्राय देशमा लकडाउन गरिएको छ । कोरोनाबाट बच्नको लागि लकडाउन गरिएको हो । त्यस्तै अमेरिकामा लकडाउन उल्लंघन गर्नेलाई क*डा सजा*ए दिएको छ । अमेरिकाको क्यालिफोर्नियामा लकडाउन उल्लंघन गर्ने ६ जनामाथि गो*ली प्र*हार गरिएको छ । सरकाले गरेको लडडाउन उल्लंघन गरेको आरोपमा उनिहरु माथि गोली प्रहार गरिएको बताइएको छ । अमेरीकामा कोरोनाबाट ज्यान जानेको संख्या २२ हजार ११५ गुगेको छ ।

अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३ जना सङ्क्रमित भएका छन् । सोमबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो । भने त्यस्तै निको भएर घर फर्केका ३२ हजार ६३४ जना पुगेका छन् । क्यालिफोर्नियामामा लकडाउन गरेपछि धेरै मानिुहरुले यसको उल्लंघन गर्दै आएका छन् । लकडाउनकै कारण विभिन्न खालका घटनाहरु घटेको पाइएको छ । लकडाउन उल्लंघन गरेका मध्य ४ महिला १ पुरुष र १ किशोरी रहेको बताइएको छ । तर उनिहरुको ज्यान भने गएको छैन् ।

चर्चामा

सम्बन्धित समाचार