मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • घलेको घरमा लागेको आगो नियन्त्रणमा लिँदै महानगरको बारुण यन्त्रसहित कर्मचारी
फोटो ग्यालरी

घलेको घरमा लागेको आगो नियन्त्रणमा लिँदै महानगरको बारुण यन्त्रसहित कर्मचारी

पोखरा, १ वैशाख: पोखरा महानगरपालिका– १७ घारीपाटन हिमचुली मार्गस्थित विमला घलेको घरमा लागेको आगो नियन्त्रणमा लिँदै महानगरको बारुण यन्त्रसहित कर्मचारी । हिजो दिउँसो १ः३५ बजे घरको दोश्रो तल्लाको भण्डारण कक्षमा लागेको आगो बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियतामा नियन्त्रणमा लिइएको हो । तस्वीर: हरि बास्तोला /रासस

चर्चामा

सम्बन्धित समाचार