मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
फोटो ग्यालरी

बाम माछासँग रमाउँदै युवा

खोटाङ, १ वैशाख: खोटाङको दिक्तेलस्थित छेपेखोलामा दुवाली छेकेर मारिएको बाम माछासँग रमाउँदै स्थानीय युवा । लकडाउनका कारण गाउँ फर्किएका स्थानीयवासी जिल्लाका विभिन्न खोलामा गएर माछा मार्दै आएका छन् । तस्वीरः केदार मगर/रासस

चर्चामा

सम्बन्धित समाचार