मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • खेतमा राँगो बाध्न गएका तुलाराम कहिले नफर्किने गरि अस्ताए !
समाज

खेतमा राँगो बाध्न गएका तुलाराम कहिले नफर्किने गरि अस्ताए !

संखुवासभा, ३० चैत– संखुवासभाको खाँदबारीमा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलाराम गुरुङ रहेका छन् । प्रहरीका अनुसार संखुवासभाको खाँदबारी नगरपालिका –११ मा राँगाले हानेर ६४ बर्षिय तुलाराम गुरुङको ज्यान गएको बताइएको छ ।

आफने घरको राँगो खेतमा बाध्ने अबस्थामा सिंङले हानेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । गुरुङको शव पोष्टामार्टमको लागि खाँदबारी ल्याइको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै