मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • पति-पत्नि बीचको प्रेम सम्बन्ध कसरी विकास गर्न सकिन्छ ?
विचित्र संसार

पति-पत्नि बीचको प्रेम सम्बन्ध कसरी विकास गर्न सकिन्छ ?

नमस्कार, आज हामी तपाईहरुलाई पति र पत्निबीचको प्रेम सम्बन्ध कसरी विकास गर्न सकिन्छ ? भन्ने बारेमा जानकारी दिदैछौँ। आउनुहोस्, यस मन्त्रबाट शुरू गराैँ आजको सामग्री, ब्रह्मलोकेषु ये सर्पा शेषनाग परोगमास । नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।१।। इन्द्रलोकेषु ये सर्पाःवासुकि प्रमुखाद्यस । नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।२।। कद्रवेयश्च ये सर्पाःमातृभक्ति परायणा। नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।३।। इन्द्रलोकेषु ये सर्पाःतक्षकाप्रमुखाद्य। नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।४।।

संसारमा १२ राशी रहेको छन् । यी राशी अनुसार मानिसनका स्वभाव अलग अलग हुन्छन् । राशिअनुसार मानिसको स्वभाव भिन्न भिन्न हुन्छन् । त्यसैले आज हामी विवाह पश्चात पति पत्नीबीचको प्रेम सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग कसरी विकास गर्ने भन्ने विषयमा विस्तृत जानकारी दिदै छौँ । पुरा जानकारीका लागि यस भिडियो अन्त्यसम्म हेर्नुहोला, धन्यवाद ।

चर्चामा

सम्बन्धित समाचार