बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • दुब्लो पातलो शरीरलाइ कसरी बलियो बनाउने?
समाचार

दुब्लो पातलो शरीरलाइ कसरी बलियो बनाउने?

तपाई आफ्नो शरीरलाई बलियो तागतबर बनाउन चाहनुहुन्छ भने तपाईले उच्च मात्रामा क्यालोरी खाना खानुपर्ने हुन्छ यदि तपाइले दिनमा १५०० क्यालरी र ५० ग्राम प्रोटिन खानु भयो भने तपाईमा बदलाव देखिने छ ।

शरिर वृद्धि गर्नका लागि शरीरलाई चाहिने आधारभूत आब्श्यक्ता भनेको क्यलोरी र प्रोटिन हो । यदी तपाईंलाई क्यालोरी कहाँबाट पाउँछ कुन खानाबाट पाउँछ भन्ने बारे थाहा छैन भने नआतिनुहोस म बताउदैछु । लौ भिडियोमा हेर्नुहोस् ।

चर्चामा

सम्बन्धित समाचार