मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • कोरोना : अमेरिकाका चि*हानमा देखियो यस्तो दृश्य
Breaking News

कोरोना : अमेरिकाका चि*हानमा देखियो यस्तो दृश्य

काठमाडौं । अमेरिकामा कोरोना सं*क्रमित हुनेको संख्या ५ लाख २ हजार ४९ पुगेको छ। यो संख्या स्पेन, इटाली, जर्मनी र फ्रान्सभन्दा करिब ४ गुणाले बढी हो । यो समाचार तयारपार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या १६ लाख ९७ हजार ५३३ पुगेको छ।

विश्वभर ३ लाख ७६ हजार १०९ जना उपचारपछि निको भएका छन् । यसैबच अमेरिकामा मृ*तकको संख्या बढ्न थालेपछि श*व व्यवस्थापनको चुनौती थपिएको छ । चिहानहरुमा सामूहिक रुपमा शव गाँड्न लागेका दृश्यहरुले धेरै मर्माहित बनेका छन् । वर्ल्डोमिटरका अनुसार ज्या*न गुमा*उनेको संख्या १ लाख २ हजार ६८७ पुगको छ।

वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी संक्रमित थपिएका छन्। वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या ५ लाख २ हजार ४९ पुगेको छ भने गएको २४ घण्टामा २ हजार ३७ को मृ*त्यु भएको छ । सुरुका दिनमा ट्रम्पले यो समस्यालाई सामान्य रुपमा लिएता पनि पछिल्ला दिनमा ट्रम्प निकै निै स्तब्ध देखिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार