आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • थर्मल मिटर गन नहुँदा जोखिममा स्वास्थ्यकर्मी
फोटो ग्यालरी

थर्मल मिटर गन नहुँदा जोखिममा स्वास्थ्यकर्मी

लमजुङ, २८ चैत: मस्र्याङ्दी गाउँपालिकास्थित खुदी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले थर्ममिटरबाट ज्वरो मापन गर्दै । यस गाउँपालिकामा हालसम्म पनि थर्मल मिटर गन नहुँदा कोरोना सङ्क्रमणको उच्च जोखिममा स्वास्थ्यकर्मी छन् । तस्विर / जनक श्रेष्ठ÷रासस

चर्चामा

सम्बन्धित समाचार