बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
फोटो ग्यालरी

भरतपोखरीमा राहत वितरण

पोखरा, २८ चैत: पोखरा महानगरपालिका–३३ ले भरतपोखरीका विपन्न परिवारलाई बिहीबार राहत वितरण गेपछि राहत लिनेको भीड । भरतपोखरीमा लकडाउनका कारण दैनिकी सञ्चालनमा समस्या भएका ३९५ लाई राहत वितरण गरिएको छ । तस्वीरः वासुदेव पौडेल, रासस

चर्चामा

सम्बन्धित समाचार