मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • बढ्यो अमेरिकी डलरसहित सबै देशको भाउ (तालिका सहित)
बिजनेस

बढ्यो अमेरिकी डलरसहित सबै देशको भाउ (तालिका सहित)

काठमाडौँ, २७ चैत । आज शुक्रबार नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेको छ । त्यस्तै आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ९० पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ ५० पैसा रहेको छ । भने आज बहराईन दिनार एकको खरिददर ३ सय २३ रुपैयाँ ३० पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ८९ पैसा रहेको छ ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ । भने आज शुक्रबार मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १६ पैसा रहेको छ । भने आज युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ। भने आज कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै आज यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ २४ पैसा रहेको छ । भने आज शुक्रबार कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६४२ पैसा रहेको छ । भने आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५० रुपैयाँ ७२ पैसा र बिक्रिदर १ सय ५१ पैयाँ ४६ पैसा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै