आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • अनुहार लाम्चो भएको भन्दै फिल्मबाट रिजेक्ट भएकी थिइन् अनुष्का शर्मा, कसले गरेको थियो रिजेक्ट ?
स्वास्थ्य

अनुहार लाम्चो भएको भन्दै फिल्मबाट रिजेक्ट भएकी थिइन् अनुष्का शर्मा, कसले गरेको थियो रिजेक्ट ?

एजेन्सी । बलिउडमा जब अवस्था सुधार हुँदै गयो, तब अभिनेतामा अभिनयको खुबी खोज्न थालियो । बलिउड फिल्म व्यावसायिक बन्दै गएपछि अभिनेतामा उचाइदेखि सुन्दर अनुहारसम्मको खोजी हुन थाल्यो । यस्ता डिमान्डका कारण पीडा भोग्ने नायिकामा अनुष्का शर्मा पनि परेकी थिइन ।

उनलाई अनुहार लाम्चो भएको भन्दै फिल्ममा लिन रिजेक्ट गरिएको थियो । तर, ‘पिके’ जस्ता रेकर्ड ब्रेक गरेका फिल्महरू उनले बलिउडलाई दिएपछि उनको एकाएक चर्चा चुलिन थालेको हो । अहिले बलिउडमा उनको आफ्नै स्थान छ । उनले चर्चित बलिउड कलाकारसँग अभिनय गरिसकेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार