मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
फोटो ग्यालरी

सुर्खेतमा,सहयोग ग्रहण

सुर्खेत, २६ चैतः कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्थापना गरेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा बौद्ध ग्रामीण सहकारी संस्था लिमिटेड सुर्खेतले सहयोग गरेको रु२५ लाखको चेक ग्रहण गर्दै । तस्वीरः शुरबहादुर सिंह÷रासस

चर्चामा

सम्बन्धित समाचार