बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • उच्च ज्वरो आएर अस्पताल भर्ना भएका थापाको मृत्यु
स्वास्थ्य

उच्च ज्वरो आएर अस्पताल भर्ना भएका थापाको मृत्यु

काठमाडौं, २६ चैत । ज्वरो आएर अस्पताल भर्ना भएका एक व्यक्तिको ज्यान गएको छ । उनि उच्च ज्वरो आएर अस्पताल भर्ना भएका थिए । मंगलबार अस्पताल भर्ना भएका ६७ वर्षीय तुल बहादुर थापा मगरको ज्यान गएको हो । थापा मंगलबार अस्पतालमा भर्ना भएका थिए ।

भर्ना भएका उनको राती ११ः३० मा मृत्यु भएको बताइएको छ । उनको के कारणले ज्यान गयो भन्ने जानकारी भएको छैन् । मन्थली नगरपालिका–११ का ६७ वर्षीय तुल बहादुरको स्वाब धुलिखेल अस्पताल पठाइएको र टेस्ट रिर्पोट आउँन बाँकी रहेको छ । मृतकको शवलाई सुरक्षित तरिकाले दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ।

चर्चामा

सम्बन्धित समाचार