मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • सरकारी राहत बाढ्दा पोखरामा लफडा, रुदै सडकमा आए पीडित (भिडियो)
समाचार

सरकारी राहत बाढ्दा पोखरामा लफडा, रुदै सडकमा आए पीडित (भिडियो)

कोरोना भाईरसका कारण विश्व माहानमारी फैलिएपछि सरकारले लकडाउनको घोषणा गरेको छ । बैशाख ३ गते सम्म लकडाउन जारी छ तर सरकारले जनताका लागी बितरण गर्ने भनिएको राहतमा भने जनताले दुखेसो पोखेका छन् । पोखरा महानगरपालिका ७ का बासिन्दाहरुले राहत नपाएकोमा सडकमै आएर चर्को बिरोध गरे । पोखरा ७, तिनकुने टोलका मानिसहरुले राहत बितरण गर्दा आफू खुसी, चिनेजानेकोलाई बितरण गरेको आरोप समेत लगाए ।

तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठले भने वडा कार्यालयको गल्तीका कारण सबैले राहत नपाएको बताए । आफूले १०७ जनाको नाम पठाएको तर ५६ जनाले मात्र राहात पाएको बताए । यता पोखरा ७ का अध्यक्ष रामचन्द्र बराल भने टोलविकास कै नामका आधारमा बितरण गरिएको बताए । हेर्नुहोस् यो स्थलगत रिपोर्ट ।

चर्चामा

सम्बन्धित समाचार