बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • बिचरा ! लकडाउनमा क्यान्सर पिडितको यस्तो अवस्था, भाबुक हुदै कुमार राइले गरे यति ठुलो सहयोग (भिडियो सहित)
स्वास्थ्य

बिचरा ! लकडाउनमा क्यान्सर पिडितको यस्तो अवस्था, भाबुक हुदै कुमार राइले गरे यति ठुलो सहयोग (भिडियो सहित)

झापा । केहि समय आगाडी झापाको दमकमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खुवाउने कुमार राइ सामाजीक सेवामा तिब्र गतिमा लागेका छन् । उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका थिए ।इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको थियो ।

अभियानको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानको नेतृत्वमा समेत रहनु भएका लोकतान्त्रिक व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा किरणले थालनी गरेका छन् । सहयोगी दाताहरुले खाना खाएर दिएको पैसा कुमार राइले दुवै मिर्गौला फेल भएर उपचार गर्दै गर्नु हुने बिरामीलाई काठमाडौँ पठाईदिनु भएको छ ।

हाल केहि कारणले गर्दा यो काम रोकिए पनि कुमार राइ समाज सेवाको काममा सक्रिय भएर लागेका छन् । हेर्नुस कोरना भाइरसका कारण नेपालमा अहिले लकडाउन भएपछि दिनरात मेहेनत गरेर खाने नेपालीलाई अठ्यारो अवस्था सिर्जना भएको छ। हेर्नुस एक क्यान्सर पिडितलाइ कुमार राइले चामल र पैसा सहयोग गरेको दृश्य ।

चर्चामा

सम्बन्धित समाचार