आइतवार, माघ ९, २०७८ | Sunday 23rd January 2022
  • होमपेज
  • चिनले यसरी जित्यो लडाइ, मर्नेको संख्या शुन्यमा झर्यो, चिनबाट नेपाली पत्रकार लाईभमा
Breaking News

चिनले यसरी जित्यो लडाइ, मर्नेको संख्या शुन्यमा झर्यो, चिनबाट नेपाली पत्रकार लाईभमा

काठमाडौं, २५ चैत । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

चिनले कोरोना भाइरसलाई सुन्यमा झारेको छ । चीनमा ३ हजार ३३१ को मृत्यु भएको छ भने ८१ हजार ७४० सङ्क्रमित छन् । ७७ हजार १६७ जना निको भएर घर फर्किएका छन् । चिनले यसरी जित्यो लडाइ, मर्नेको संख्या शुन्यमा झर्यो, चिनबाट नेपाली पत्रकार लाईभमा !

चर्चामा

सम्बन्धित समाचार