मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • मन्त्री बस्नेतद्वारा सामग्री प्रदान
फोटो ग्यालरी

मन्त्री बस्नेतद्वारा सामग्री प्रदान

जाजरकोट, २५ चैत: कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतद्वारा गृह जिल्ला जाजरकोटमा पठाइएका सामग्री प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई हस्तान्तरण गर्दै मन्त्रीका स्वकीय सचिव मुक्ति बस्नेत । तस्वीरः हेमन्त केसी/रासस

चर्चामा

सम्बन्धित समाचार