बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • दुध बोक्ने अटोमा भेटिएको मदिरा सार्वजनिक
फोटो ग्यालरी

दुध बोक्ने अटोमा भेटिएको मदिरा सार्वजनिक

हेटौँडा, २५ चैतः जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरगढी गाउँपालिका–५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दूध बोक्ने भनी लेखिएको अटोबाट बरामद गरिएको १४० लिटर मदिरासहित अटोलाई मङ्गलबार सार्वजनिक गर्दै । तस्वीरः अञ्जली थापा÷रासस

चर्चामा

सम्बन्धित समाचार