मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर अधिकारीलाई शपथ
Breaking News

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर अधिकारीलाई शपथ

काठमाडौँ, २५ चैत: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।

सर्वोच्च अदालतमा आज आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश जबराले नवनियुक्त गभर्नर अधिकारलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । सरकारले सोमबार अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ । (रासस)

चर्चामा

सम्बन्धित समाचार