बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • नर्सरीमा गोडमेल गर्दै महिला
फोटो ग्यालरी

नर्सरीमा गोडमेल गर्दै महिला

तनहुँ, २५ चैत: डिभिजन वन कार्यालय तनहुँको परिसरमा स्थापना गरिएको नर्सरीमा गोडमेल गर्दै महिला । कार्यालयले निर्सरीमा किम्बु, बकाइनो, टाँकी, अम्बा, कटहरलगायत विभिन्न जातका फलफूलका बिरुवा उत्पादन गरेको छ । तस्वीर /सानेबहादुर नेपाली÷ रासस

चर्चामा

सम्बन्धित समाचार