मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • युवासिंह ठकुरीले व्यवसायिक रुपमा पालेको बङ्गुर
फोटो ग्यालरी

युवासिंह ठकुरीले व्यवसायिक रुपमा पालेको बङ्गुर

लम्की, २५ चैतः कैलालीको भजनीमा कृषक युवासिंह ठकुरीले व्यवसायिक रुपमा पालेको बङ्गुर । तीन वर्षदेखि बङ्गुरपालन गरिरहनुभएका ठकुरीसँग हाल २०० बङ्गुरसहित बङ्गुरका ६२ पाठा छन् । तस्बिर / दुर्गा देवकोटा÷रासस

चर्चामा

सम्बन्धित समाचार