आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • ग्वार पुलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न
समाचार

ग्वार पुलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न

दाङको ग्वार खोलामा निर्माणाधीन अवस्थामा रहेको पुल । सो पुलको लम्बाई २२० र चौडाइ साढे १० मिटर रहेको छ । अहिलेसम्म सो पुलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको इन्जिनीयर बसन्त ज्ञवालीले जानकारी दिनुभयो । गत वर्ष वैशाख महिनादेखि शुरु भएको सो पुलको निर्माणको अवधि आगामी कात्तिक महिनासम्म रहेको छ । ग्वार खोलासहित दाङका विभिन्न आधा दर्जन खोलामा अहिले पुल निर्माणको काम भइरहेका छन् । तस्वीर नारायणी रजौरे ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै