शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • विदेशबाट फर्किएर घरमै चप्पल उद्योग, मासिक ४५ हजार बढी कमाई
समाचार

विदेशबाट फर्किएर घरमै चप्पल उद्योग, मासिक ४५ हजार बढी कमाई

विदेशबाट फर्किएर आफ्नै घरमा खोलेको चप्पल उद्योगमा काम गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ४३ वर्षीय राजन विश्वकर्मा । वैदेशिक रोजगारीको क्रममा साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताउनुभएका विश्वकर्माले अहिले चप्पल उद्योगबाट मासिक रु ४५ हजार बढी कमाउन थाल्नुभएको छ । तस्वीरः केदार मगर ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै