शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • अवैध झ्याउसहित भरिया पक्राउ
समाचार

अवैध झ्याउसहित भरिया पक्राउ

दुहुँ गाउँपालिका– ३ कालागाड नजिकै महाकाली नदीमाथि रसिको सहारामा भारत निकासी भइरहेको १९० किलो अवैध झ्याउ सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नम्बर ५० ले आइतबार राति बरामद गरेको छ । यस्तै झ्याउसँगै भारत पिथौरागढ जिल्ला बलुवाकोट घर भएका ४५ वर्षीय उमेशसिंह बोहरालाई समेतपक्राउ गरेको हो । पक्राउ परेको झ्याउ र भरिया सार्वजनिक गर्दै सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुला । तस्वीरः नरेन्द्रसिंह कार्की ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै